You are viewing the translated version of मालवस्तु खरिद गर्ने सम्बन्धमा पैठारीकर्तालाई दिने सूचनाको ढाँचा.
(नियम ३१ सँग सम्बन्धित)
मालवस्तु खरिद गर्ने सम्बन्धमा पैठारीकर्तालाई दिने सूचनाको ढाँचा
नेपाल सरकार
अर्थ मन्त्रालय, भन्सार विभाग
…………भन्सार कार्यालय
मितिः
विषयः मालवस्तु खरिद गर्ने बारे ।
श्री . . . . . . . . . . . . . . . . .
. . . . . . . . . . . . . . . . . . .
पान नं. ः . . . . . . . . . . . . . .
तपाईले पैठारी गरी ल्याउनु भएको देहायबमोजिमको मालवस्तु भन्सार ऐन, २०६४ को दफा १३ को उपदफा (१५) को खण्ड (ख) बमोजिम यस कार्यालयले खरिद गर्ने भएकोले भन्सार नियमावली २०६४ को नियम ३१ बमोजिम तपाईलाई यो सूचना दिइएको छ । तल उल्लेखित
रकम यस कार्यालयबाट भुक्तानी लिनु होला ।
खरिद गरिने मालवस्तुको विवरण
१. प्रतीतपत्र नं. र मितिः
२. बीजक नं. र मितिः
३. प्रज्ञापनपत्र दर्ता नं. र मितिः
४. मालवस्तुको विवरणः
५. मालवस्तुको घोषित मूल्यः
६. खरिदवापत भुक्तानी गरिने रकम रु. . . . .. .
भन्सार अधिकृतको दस्तखत
नाम